Youtube


    काठमाडौं गोकर्णेश्वरमा अर्गानिक खेतीमा कृषकको आकर्षण NEWS 24

    2:48
    автор | дата 11.02.2019
    • 1046
    • 40
    • 0
    Проголосовало пользователей: 40
    शहरदेखि गाउँसम्म अर्गानिक तरकारी उत्पादन गर्ने होडबाजी चल्न थालेको छ । उपभोक्ताको स्वास्थ्य मात्र होइन, जैविक पर्यावरणका लागि पनि अर्गानिक उत्पादन आवश्यक छ । तर, अर्गानिक तरकारीको मूल्य केही महंगो हुने भएकाले उपभोक्ताको सोच भने परिवर्तन हुन नसकेको कृषकको गुनासो छ ।काठमाडौं गोकर्णेश्वर नगरपालिका कृषक गाउँमै अर्गानिक तरकारी फलाउने होडबाजीमा छन् । एकातिर जैविक पर्यावरण जोगाउने र अर्कोतिर उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राख्दै कृषकहरु अर्गानिक खेती प्रणालीमा केन्द्रीत हुन थालेका छन् । तर, उपभोक्तामा सचेताना आवश्यक रहेको उनीहरुको भनाई छ । गोकर्णेश्वर–१ मुलखर्कका शुकबहादुर तामाङले अर्गानिक तरकारी खेतीबाट मात्रै मासिक ६० हजार आम्दानी गर्छन् । उनीमात्रै होइन कुरीगाउँ, ओख्रेनी, चिलाउने गाउँका २८ कृषक परिवार पनि अर्गानिक खेतीमै रमाएका छन् । उनीहरुले काउली, गोलभेंडा, आलु, प्याज, सिमी लगायतका तरकारी बाली उत्पादन गर्दै आएका छन् । SUBSCRIBE :http://www.youtube.com/user/news24tvchannel WEBSITE : WWW.NEWS24NEPAL.TV #News24Nepal #SidhaKuraJanataSanga #PowerNews
    ЕЩЁ
    • СКАЧАТЬ
    автор | дата 10.02.2019
    कुनै घटनामा संलग्न भएको आरोपमा पक्राउ पर्नेलाई सार्वजनिक गर्ने प्रहरीको...
    • СКАЧАТЬ
    автор | дата 11.02.2019
    आरामको कुरा गर्दा धेरैलाई मसाजको सम्झना आउँछ । तर ताइवानमा एउटा बिलकुलै...
    • СКАЧАТЬ
    автор | дата 04.02.2019
    १. निक्षेप खोसाखोसको अवस्था आउने भएपछि बैंकर्स संघमा निक्षेप नविकरणमा ब्य...
    • СКАЧАТЬ
    автор | дата 07.02.2019
    मुगुको छाँयानाथ रारा नगरपालिका ३ हिर्नीकाँद गाँउ अहिले तरकारी उत्पादनबा...
    • СКАЧАТЬ
    автор | дата 11.02.2019
    अव्यवस्थित रुपमा सञ्चालनमा रहेका ग्रील तथा स्टील उद्योगबारे सरकार आफैं...
    • СКАЧАТЬ
    автор | дата 04.02.2019
    सीमाक्षेत्रमा भारतीय ज्यादतीः नेपाल डुबाउन दशगजा मिचेर नाली निर्माण - POWER...
    • СКАЧАТЬ
    Популярные тэги
      Сейчас смотрят
      Пользователи